तलब, भत्ता र स्वास्थ्य सुरक्षा सामग्री नपाएको भन्दै वीर अस्पतालको इमर्जेन्सीका १६ चिकित्सकद्वारा राजीनामा

तलब, भत्ता र स्वास्थ्य सुरक्षा सामग्री नपाएको भन्दै वीर अस्पतालको इमर्जेन्सीका १६ चिकित्सकद्वारा राजीनामा
+
-

काठमाडौँ- विर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका छन्।

आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै उनिहरुले सामूहिक राजिनामा बुझाएका हुन्। केही महिनादेखि तलब नपाएको, जोखिम भत्ता उपलब्ध नभएको, स्वास्थ्य सुरक्षा सामग्री नपाएको गुनासो उनिहरुले गर्दै आएका थिए।

अस्पताल प्रशासनका अनुसार राजिनामा बुझाउने सबै १६ जना करारमा कार्यरत मेडिकल अधिकृत हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?