
देश सञ्चार
कात्तिक १९, २०७७
अ
+
अ
अ
-
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन्। उनले अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु रहेको बताए।

