
देश सञ्चार
कात्तिक १९, २०७७
अ
+
अ
अ
-
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइ पुगेका छन् । उनी विशेष विमान मार्फत काठमाडौँ आएका हुन् ।

