
देश सञ्चार
कात्तिक १९, २०७७
अ
+
अ
अ
-
खुला मञ्चमा निशुल्क खाना ख्वाउने अभियान रोक्न दबाब दिइरहेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दुखीगरिबलाई पार्टी प्यालेसमा लगेर खाना ख्वाए त्यसको भाडा आफूले तिर्ने बताएका छन्।

