भारतीय सेनाध्यक्षलाई प्रधानसेनापति थापाले दिए नेपालमा बनेको मास्क र गौतम बुद्धको प्रतिमा उपहार

भारतीय सेनाध्यक्षलाई प्रधानसेनापति थापाले दिए नेपालमा बनेको मास्क र गौतम बुद्धको प्रतिमा उपहार
+
-

काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेलाई नेपालमा निर्मित एक लाख थान मास्क र गौतम बुद्धको प्रतिमा उपहार दिएका छन्।

सैनिक जङ्गी अड्डामा बिहीबार दिउँसो भएको भेटमा थापाले नरवणेलाई ती सामग्री प्रदान गरे। भारतीय सेनाध्यक्ष नरवणेले भने एम्बुलेन्स, भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयले भेटमा दुईदेशीय चासोका विषयमा कुराकानी भएको जनाएको छ।

नरवणेले बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि ग्रहण गर्ने कार्यक्रम छ।

औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आइपुगेका नरवणे शुक्रबार स्वदेश फर्कँदैछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?