राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिए भारतीय सेनाध्यक्ष नरवणेले मानार्थ महारथीको उपाधि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिए भारतीय सेनाध्यक्ष नरवणेले मानार्थ महारथीको उपाधि
+
-

काठमाडौँ- तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन्।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन्। भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका मानार्थ महारथी हुने चलन रहेको छ।

यही चलनलाई निरन्तरता दिन नरवणे बुधबार नेपाल आइपुगेका हुन्। उनी शुक्रबार स्वदेश फर्कने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?