कलाकार मनोज गजुरेलको आइसियुमा उपचार हुँदै

कलाकार मनोज गजुरेलको आइसियुमा उपचार हुँदै
+
-

काठमाडौँ – कोरोना संक्रमणसँग जुझिरहेका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था जटिल बनेको छ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ।

संक्रमण पुष्टि भएपछि घरमै आइसोलसनमा रहेका गजुरेलको स्वास्थ्यमा सुधार नभएपछि बुधबार मात्रे सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो।

गजुरेलले कात्तिक ११ गते संक्रमण पुष्टि भएको जानकारी दिएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?