विराटनगरको नोबेल अस्पतालमा कोरोनाका कारण दुई महिलाको मृत्यु

विराटनगरको नोबेल अस्पतालमा कोरोनाका कारण दुई महिलाको मृत्यु
+
-

मोरङ – विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ ।

अस्पतलाका प्रबन्धक नारायण दाहालका अनुसार झापा शिवसताक्षी नगरपालिकाकी २६ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको हो ।

दाहालका अनुसार कोरोना पोजिटिभ युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहान करिब ३ बजे युवतीको मृत्यु भएको हो।

युवतीमा दीर्घ रोग भए नभएको प्रष्ट नभएको जनाउँदै अस्पतालले युवतीमा कोरोना लक्षण देखिएपछि पीसीआर परीक्षण गराएको थियो ।

त्यसैगरि, सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा कोरोना पुष्टि भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?