दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु
+
-

नेपालगञ्ज – दाङबाट नेपालगञ्जमा कोरोना उपचार गराउन ल्याइएका ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५९ वर्षीय पुरुषको शनिबार बिहान ५ः२५ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि ५९ वर्षीय पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

६ गते स्वाव जाँच गर्दा कोरोना पोजिटिभ देखियो। ७ गते कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । स्वास्थ्य सुधार नआएपछि २० गते भेरी अस्पतालमा ल्याइएको थियो।

योसँगै बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?