
ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज कोरोना भाइरसबाट संक्रमित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् ।
अधिकांश समय मास्क बिना देखिने गरेका चिफ अफ स्टाफ मेडोज कोरोना भाइरसबाट संक्रमित भएका हुन्। उनी पछिल्ला दिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उच्च पदाधिकारीसँग मास्क बिना देखिएका थिए ।
राष्ट्रपति चुनावमा ट्रम्प पूर्व उपराष्ट्रपति जो बाइडेनसँग पछि परिरहेका ट्रम्पका उच्च अधिकारी कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।