पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु
+
-

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एघार सय नजिक पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोनाबाट १ हजार ८७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। हाल देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। जसमध्ये ३५ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?