हैदराबादविरुद्ध टस जितेर ब्याटिङ गर्दै दिल्ली, को पुग्ला फाइनल ?

हैदराबादविरुद्ध टस जितेर ब्याटिङ गर्दै दिल्ली, को पुग्ला फाइनल ?
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

अघिल्लो खेलको तुलनामा दुई खेलाडी परिवर्तन भएपनि सन्दीप लामिछाने यसपटक पनि अँटाउन सकेनन्। सन्दीपले यो सिजन खेल्ने मौका पाएका छैनन्। यो खेलको विजेता फाइनल पुग्ने छ।

फाइनलमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि दिल्लीले हैदराबादसँग खेल्न लागेको हो। हैदराबादले पछिल्ला चार खेल हारेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?