
हिमाल जोशी
कात्तिक २४, २०७७

अ
+
अ
अ
-
धनगढी – कैलालीको टीकापुरमा ९० वर्षीया कोरोना संक्रमित पुरषको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो।
उनी होम आइसोलेसनमा रहेका थिए।
आजै बिहान धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको थियो।

