
अ
+
अ
अ
-
काठमाडौँ- चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गर्न राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहितको टोली त्यहाँ पुगेको छ।
रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनका प्रतिनिधीसँग भेटेर उनिहरुले अवस्थाबारे बुझेका थिए। टोलीमा नेपाल क्रिकेट संघ-क्यानका सदस्य छुम्बी लामा पनि सहभागी थिए।