सुरुमै दुई विकेट झरेपछि दिल्ली दबाबमा, बोल्टलाई दुवै सफलता

सुरुमै दुई विकेट झरेपछि दिल्ली दबाबमा, बोल्टलाई दुवै सफलता
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल २०२० को अहिले भइरहेको फाइनलमा पहिला ब्याटिङ गरिरहेको दिल्ली क्यापिटल्स दबाबमा परेको छ। सुरुमै दुई विकेट झरेपछि दिल्ली दबाबमा परेको हो।

प्रारम्भिक ब्याट्सम्यान मार्कस स्टोइनिस पहिलो बलमै आउट भएभने अजिन्क्या रहानेले २ रनमात्र बनाए। दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय  गरेको हो। दिल्लीले तीन ओभरमा दुई विकेट गुमाएर २० रन जोडेको छ।

दिल्लीले अहिलेसम्म उपाधि जितेको छैन भने मुम्बई सर्वाधिक चारपटकको विजेता हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?