म्याराडोनालाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै रिकभरी क्लिनिक लगिने

म्याराडोनालाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै रिकभरी क्लिनिक लगिने
+
-

मस्तिष्कको शल्यक्रिया गरिएका अर्जेन्टिनाका लेजेन्डरी फुटबलर डिएगो म्याराडोना अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

उनलाई अस्पतालबाट डिस्चार्ज भए लगत्तै रक्सीको लत छुटाउनका लागि रिकभरी क्लिनिकमा लगिने छ ।

सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका म्याराडोनाको मस्तिष्कमा सम्भावित रक्तश्राव रोक्नका लागि शल्यक्रिया भएको हो ।

६० वर्षका म्याराडोनालाई सुधार क्लिनिकमा केही नजिकका साथीले भेट्न पाउने छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?