कोरोना संक्रमति कप्तानले खेलको आधा समय मैदानमा बिताए

कोरोना संक्रमति कप्तानले खेलको आधा समय मैदानमा बिताए
+
-

कोरोना भाइरसको संक्रमण भएको थाहा नपाएका क्रोएसियाका कप्तान डोमागोज भिडा संक्रमणसहित खेलको आधा समय मैदानमा बिताएका छन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार राति क्रोएसियाले टर्कीसँग ३–३ को बराबरी खेलेको थियो।

सो खेलमा क्रोएसियाका कप्तान भिडाले मध्यान्तरमा मात्रै कोरोना भाइरसको संक्रमण रहेको थाहा पाएका हुन्। ३१ वर्षे सेन्टर–ब्याक भिडा अबको केही दिन आइसोलेशनमा रहने जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?