कोरोनाबाट कोहलपुरकी ३२ वर्षीया महिलाको मृत्यु

कोरोनाबाट कोहलपुरकी ३२ वर्षीया महिलाको मृत्यु
+
-

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेकी कोहलपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

श्वास प्रश्वासको समस्या भएपछि अस्पतालमा पुगेकी कोहलपुर नगरपालिका वडा नं १, कौशिलानगरकी ३२ वर्षीया महिलाको बुधबार राति सवा १२ बजे मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, श्वास प्रश्वासमा समस्या आएपछि कात्तिक २५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएकी महिलाको भोलिपल्ट बिहान स्वाव लिइएको थियो।

२६ गते नै साँझ ४ बजे कोरोना पोजिटिभ रिपोर्ट आयो । महिलाको उपचारको क्रममा राति सवा १२ बजे मृत्यु भयो । याेसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

यसैबीच, बिहीबार ४४ जना डिस्चार्ज भएका छन् । कात्तिक १७ गते कोरोना पुष्टि भएपछि अस्पताल र होम आइसोलेसनमा बसेका ६ वर्षीया बालकदेखि ८० वर्षीया बृद्धाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

जिल्लामा अहिलेसम्म तीन हजार एक सय ९४ जनाले कोरोनालाई जितेका छन् । २ सय ६२ जना उपचारमा रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?