बिहिबार ६५ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

बिहिबार ६५ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?
+
-

काठमाडौँ-  नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उदयपुरमा ४, ओखलढुङगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटाका ३, भोजपुरका १, मोरङका ५७, सुनसरीमा ३९ र सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी धनुषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८, सिरहामा १६, काठमाडौँमा ७ सय ६४, काभ्रेमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८ र भक्तपुरमा ८३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १२६, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ५, कास्कीमा ७१, गोरखामा १२, तनहुँमा ५२, नवलपरासी पूर्वमा ८, पर्वतमा ५, मुस्ताङमा ३, लमजुङमा १२, बागलुङमा १०, स्याङ्जामा २०, अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा १९, दाङमा ५१, नवलपरासीमा १३, पाल्पामा १७, प्यूठानमा ६, बर्दियामा २१, बाँकेमा ४४ र  रुपन्देहीमा ५६ जनामा संक्रमण पुष्टी भएको छ।

रोल्पामा २, जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा ५, सल्यानमा ४, सुर्खेतमा ३, हुम्लामा १, अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ५०, डडेल्धुरामा ८, डोटीमा १, बझाङमा ९, बाजुरामा २ र बैतडीमा २ जनामा  कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?