आउने भयो अर्को कमेडी ‘सो’, सुबोध र राजा राजेन्द्रसहितले ‘स्टेन्ड अफ कमेडी’ पस्कने

आउने भयो अर्को कमेडी ‘सो’, सुबोध र राजा राजेन्द्रसहितले ‘स्टेन्ड अफ कमेडी’ पस्कने
+
-

काठमाडौँ- पछिल्लो पुस्ताका जल्दाबल्दा नेपाली हाँस्य कलाकारहरुको एक समूहले टेलिभिजन कार्यक्रम ‘नेपाली कमेडी सो’ लिएर आउने भएका छन्।

उक्त कार्यक्रम ‘स्टेन्ड अफ कमेडी’ जनराको हुने कलाकार राजा राजेन्द्र पोखरेलले जानकारी दिए। उक्त कार्यक्रममा राजा राजेन्द्र, सुबोध गौतम, दीपेन्द्र प्रसाई, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, राधिका कँडेल, सुयेसा खनाल, कल्पना खतिवडा, पुरुषोत्तम भण्डारीलगायत हास्य कलाकार देखिने छन्।

‘यो प्रतिस्पर्धात्मक कार्यक्रम होइन। कार्यक्रमले नेपाली हाँस्य ब्यङ्ग्यात्मक टेलिभिजन कार्यक्रमको स्तरलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास लिएका छौँ’, राजा राजेन्द्रले भने। बाल कलाकार सुयेशा टिकटकबाट उदाएकी हुन्। राधिका रेडियो अडियोमा हाँस्य ब्यङ्ग्यात्मक कार्यक्रम चलाउछिन्।

कार्यक्रम जनता टेलिभिजनबाट प्रशारण हुने छ। आगामी साताबाट औपचारिकरुपमा प्रशारण हुने यो कार्यक्रमको प्रमोसनल एपिसोड शुक्रबार राती जनता टिभिको यूट्युब च्यानलमा अपलोड हुँदै छ।

उज्जल प्रशान्तले निर्देशन गर्ने कार्यक्रमका निर्माता राजा राजेन्द्र हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?