बंगलादेशसँग २-० गोलले हार्‍यो नेपाल

बंगलादेशसँग २-० गोलले हार्‍यो नेपाल
+
-

काठमाडौँ- नेपालले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा शुक्रबार बंगलादेशसँग २-० गोलको हार ब्यहोरेको छ। बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक एक गोल गरेको थियो।

बंगलादेशले ११ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। ८० औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। दुई वर्षअघि यी दुई टोलीबीच भएको अन्तिम भिडन्तमा नेपाल २-० गोलले विजयी भएको थियो।

नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो। कोरोना भाइरसको महामारीपछि खेलमा फर्कन दुवै टोलीले मैत्रिपूर्ण खेल खेलेका हुन्।  बंगलादेश र नेपालबीच दोस्रो मैत्रिपूर्ण खेल मंसिर २ गते हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?