मानेको गोलले सेनेगल पुग्यो अफ्रिका कप अफ नेशन्समा

मानेको गोलले सेनेगल पुग्यो अफ्रिका कप अफ नेशन्समा
+
-

साडिओ मानेको गोलको सहयोगमा सेनेगलल अफ्रिका कप अफ नेशन्सको फाइनल चरणमा स्थान बनाउन सफल भएको छ ।

८२ औँ मिनेटमा मानेले गोल गरि गिनी–बिसाउसँगको खेलमा सेनेगललाई जित दिलाएका हुन् । गिनी–बिसाउका जोर्गे नोगुएइरा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मानेले गोल गरेका हुन् ।

सेनेगल अफ्रिकी देशहरुको बरियतामा अहिले शीर्ष स्थानमा छ । २०२२ मा हुने प्रतिस्पर्धाका लागि छनौट हुने आयोजक क्यामरुनपछिको सेनेगल दोस्रो देश हो ।

दुई खेल बाँकी हुँदै समूह आई को सेनेगलले १२ अंक बनाएको छ । कोरोना भाइरस महामारीका कारण २०२१ मा हुने तय भएको अफ्रिका कप अफ नेशन्स २०२२ को जनवरीका लागि सारिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?