धनगढी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका दार्चुलाका विद्युत् कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ

धनगढी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका दार्चुलाका विद्युत् कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ
+
-

दार्चुला – उपचारका लागि धनगढी लैजाँदै गर्दा ज्यान गुमाएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ ।

श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका ती कर्मचारीलाई शनिबार धनगढी रेफर गरिएको थियो ।

शरीरमा अक्सिनको मात्रा न्यून रहेका ती कर्मचारीको बैतडीको सतबाँज नजिकै सलेनामा पुग्ने बेला राति १ बजेतिर ज्यान गएको महाकाली नगरपालिका स्वास्थ्य संयोजक मोहन सिंह महराले बताए ।

मृत्यु पश्चात् बैतडी प्रयोगशाला कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य संयोजक मोहन महराले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?