१० वर्ष लागिन् ऐश्वर्या पुत्री आराध्या, छोरीसँग विश्व सुन्दरी आमाको ‘ट्वीन ड्रेसअप’

१० वर्ष लागिन् ऐश्वर्या पुत्री आराध्या,  छोरीसँग विश्व सुन्दरी आमाको ‘ट्वीन ड्रेसअप’
+
-

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अभिनयको तारिफ जति गरिन्छ त्योभन्दा बढि हुन्छ उनको सुन्दरताको बखान। यी विश्व सुन्दरी  बलिउडका महान् अभिनेता अमिताभ बच्चनको परिवारसँग जोडिएपछि उनको चर्चा अझ झांगिएको छ।

अमिताभ पुत्र अभिषेकसँग एक दशकअघि ऐश्वर्ताको विवाह भएको थियो। यी दम्पतीका एक छोरी छन् जो सोमबार ९ वर्ष पूरा भएर १० वर्ष लागेकी छन्।

विश्व सुन्दरी र सफल अभिनेत्रीकी छोरी आराध्या भविष्यमा कुन क्षेत्रमा जानेछिन् वा आमाले कता लैजानेछिन् भन्ने विषय चर्चामा आइरहने छ। यतिबेला आराध्याको जन्मदिनको अवसरमा यी आमा-छोरीको ‘ट्वीन ड्रेस अप’ चर्चामा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?