बैँक तथा वित्तीय संस्था भोलिदेखि मात्र खुल्ने

बैँक तथा वित्तीय संस्था भोलिदेखि मात्र खुल्ने
+
-

काठमाडौँ– बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र शेयर बजार भोलि (बुधबार) देखि खुल्ने भएका छन्। तिहारका लागि कात्तिक २८ गतेदेखि बन्द भएका बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी र शेयर बजार बुधबारदेखि खुल्ने भएका हुन्।

नेपाल बैंकर्स संघले कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकका शाखा बन्द रहने र २ गतेबाट सबै शाखा खुल्ने सूचना दिए पनि सरकारले मंसिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सार्वजनिक बिदा दिएका कारण भोलिदेखि शेयर बजार खुल्ने भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?