एक सातामा दोस्रोपटक मोदी र सि जिनपिङ एउटै फोरममा

एक सातामा दोस्रोपटक मोदी र सि जिनपिङ एउटै फोरममा
+
-

कोरोना भाइरसको विश्वव्यापी महामारीबीच आर्थिक अवस्थालाई कसरी सुधार गर्ने भन्ने विषयमा मंगलबार ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका (ब्रिक्स)का  कार्यकारी प्रमुखहरु भर्चुअल बैठक गर्दैछन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अगुवाइमा ब्रिक्सको बैठक बस्न लागेको हो। ‘विश्वको स्थायीत्व, साझा सुरक्षा र सृजनात्मक वृद्धि’ विषयमा बैठक केन्द्रित हुने छ। एक सातामा दोस्रोपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ एउटै फोरममा देखिन लागेका हुन्।

यसअघि नोभेम्बर १० तारिखमा रुसकै अगुवाईमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा पनि जिनपिङ र मोदी सहभागी थिए। सिमा क्षेत्रमा देखिएको तनावका कारण पछिल्लो समय चीन-भारत सम्बन्ध बिग्रिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?