राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड
+
-

काठमाडौँ- बुधबारको सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला  नेकपा अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न मंगलबार साँझ शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक सकिएलगत्तै अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

बालुवाटारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले सचिवालय बैठक बसाल्नै चाहेको तर सहमतिमा बैठक बस्न अनुरोधमात्र गरेको बताएका थिए।

बैठकको निर्णयअनुसार सहमतिका लागि केही समय कुर्न तथा सहमतिमै सचिवालय बैठक बोलाउने विषयमा राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच छलफल हुने बुझिएको छ।

यो पनि पढ्नुहोस्

सचिवालय बैठक बसौँ तर सहमतिमै बसौँ: प्रधानमन्त्री ओली

सचिवालय बैठक बसौँ तर सहमतिमै बसौँ: प्रधानमन्त्री ओली

प्रचण्ड समूह सचिवालय बैठक गर्न कस्सिएपछि बालुवाटारमा ओली पक्षका नेताहरु जम्मा

प्रचण्ड समूह सचिवालय बैठक गर्न कस्सिएपछि बालुवाटारमा ओली पक्षका नेताहरु जम्मा

बादल भोलि सचिवालय बैठकमा सहभागी हुने

बादल भोलि सचिवालय बैठकमा सहभागी हुने

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड–नेपाल समूह

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड–नेपाल समूह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?