मुख कुल्ला गर्ने झाेलले ३० सेकेण्डमै काेरोना भाइरस नष्ट

मुख कुल्ला गर्ने झाेलले ३० सेकेण्डमै काेरोना भाइरस नष्ट
+
-

मुख कुल्ला गर्नका लागि प्रयोग हुने झोलले कोरोना भाइरसलाई ३० सेकेण्ड भित्रै मार्ने देखिएको छ।

वेल्सको प्रयोगशालामा भएको परीक्षणमा मुख सफा गर्नका लागि प्रयोग गरिने सिटलपिरिडेनियम क्लोराइडमा आधारित एक प्रकारको तरल पदार्थको सम्पर्कमा आएको ३० सेकेण्ड भित्रै कोरोना भाइरसलाई मारेको हो।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको परीक्षणमा ‘माउथवास जेल’ कोरोना भाइरसलाई नष्ट गर्नका लागि सहयोगी सावित हुने देखिएको बताएका हुन्।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड–१९ का बिरामीमाथि परीक्षण गरिनु पूर्व प्रयोगशालामा भएको परीक्षणको रिपोर्ट आएको हो।

अध्ययनपछि नियमित रुपमा मुख सफा गर्नु मानिसहरुको दैनिकी बन्न सक्ने डा. निक क्लायडनले बताएका छन्।

माउथवासका लागि प्रयोग हुने झोलिलो पदार्थले थुक वा र्‍यालमा रहेका कोरोना भाइरसलाई मार्ने देखिए पनि यसको प्रयोग कोभिड–१९ को उपचारमा प्रयोग गर्न सकिने कुनै प्रमाण छैन।

मुख सफा गर्नका लागि प्रयोग हुने पदार्थ स्वासप्रस्वाश नली वा फोक्सोसम्म पुग्दैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?