होम आइसोलेशनमा बसेका बृद्धको मृत्यु

होम आइसोलेशनमा बसेका बृद्धको मृत्यु
+
-

नेपालगञ्ज – दाङका कोरोना भाइरसबाट संक्रमित ७९ वर्षीय बृद्धको कोहलपुरमा मृत्यु भएको छ।

कात्तिक २१ गते कोरोना पुष्टि भएपछि बृद्ध होम आइसोलेशनमा बसेका बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति साढे १२ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । बृद्धको राति २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती बृद्धलाई दम र उच्च रक्तचापको समस्या थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ४० जना को मृत्यु भइसकेको छ ।

यसैबिच, बाँकेमा बुधबार १९ जनाले कोरोनालाई जितेका छन् । कात्तिक २३ गते कोरोना पुष्टि भएपछि होम आइसोलेशन तथा अस्पतालहरुमा बसेका १२ पुरुष र ७ महिला बुधबार डिस्चार्ज भएका हुन् ।

जिल्लामा अहिलेसम्म तीन हजार तीन सय ९३ जनाले कोरोनालाई जितेका छन् । एक सय ७५ जना कोरोनासँग लडिरहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?