साढे २ लाख रकमसहित ७ जुवाडे पक्राउ

साढे २ लाख रकमसहित ७ जुवाडे पक्राउ
+
-

दाङ-दाङमा प्रहरीले साढे दुई लाख नगद सहित सातजना जुवाडेलाई पक्राउ गरेको छ।

घोराही उपमहागनरपालिका १६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा जुवा खेलिरहेका ७ जनालाई नगद दुई लाख ६८ हजार तीन सय १५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा घोराही १६ का ३६ बर्षीय तेजप्रसाद गिरी, ३८ बर्षीय डम्मर डिसी, ४० बर्षीय प्रेमराज भण्डारी, २८ बर्षीय बिबेक भण्डारी, घोराही १७ का ३४ बर्षीय किशोर बुढामगर र २७ वर्षीय अजय भुसाल रहेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।

भण्डारीको घरमा जुवा भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनिहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

उनीहरुको साथबाट ६ गड्डी तास समेत बरामद भएको छ । उनीहरुलाई जुवा ऐनमा मुद्दा दर्ता गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?