नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो, केन्द्रीय समिती बैठक मंसिर २५ गते हुने

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो, केन्द्रीय समिती बैठक मंसिर २५ गते हुने
+
-

काठमाडौँ- सत्तारुढ नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते र केन्द्रीय समिती बैठक मंसिर २५ गते बोलाइएको छ। बुधबार दिउँसो केहीबेर बसेको केन्द्रीय सचिवालय समिती बैठकले स्थायी समिती बैठक बोलाउने निर्णय गरेको थियो।

केहीबेर बसेर स्थगित भएको सचिवालयको आगामी बैठक मंसिर १३ गते बोलाइएको छ। यसैगरि यसअघि मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय समिती बैठक १० दिन पछि सारिएको हो।

पार्टीमा असन्तुष्ट पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यले बोलाएको सचिवालय बैठकमा अन्तिम समयमा आएर प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?