सचिवालय बैठकमा नेकपा महासचिव पौडेलको प्रस्ताव : हामी असफल भयौँ, सामूहिक राजीनामा दिउँ

सचिवालय बैठकमा नेकपा महासचिव पौडेलको प्रस्ताव : हामी असफल भयौँ, सामूहिक राजीनामा दिउँ
+
-

काठमाडौँ- सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालय बैठकमा आफूहरु असफल भएको भन्दै सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तुष्ट समूहले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर पौडेललगायतका नेताहरु अन्तिम समयमा मात्र सहभागी भएका थिए।

‘हामीले सरकार पनि चलाउन सकेनौँ। पार्टी पनि चलाउन सकेनौँ। यसरी चलाउनुभन्दा सामूहिक राजिनामा दिउँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’, बैठकमा पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै एक सहभागीले बताए।

प्रचण्डलगायत असन्तुष्ट पक्षका बहुमत सचिवालय सदस्यहरुको प्रस्तावमा बुधबार बालुवाटारमा बसेको संक्षिप्त बैठक प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा १० दिनका लागि स्थगित भएको छ।

यो पनि पढ्नुहोस्

ओलीले आफूले पनि प्रस्ताव पेश गर्न चाहेको भन्दै समय मागेपछि सचिवालय बैठक स्थगित

ओलीले आफूले पनि प्रस्ताव पेश गर्न चाहेको भन्दै समय मागेपछि सचिवालय बैठक स्थगित

ओली पक्ष रक्षात्मक बनेपछि नेकपाको ‘दुर्घटना’ टर्‍याे

ओली पक्ष रक्षात्मक बनेपछि नेकपाको ‘दुर्घटना’ टर्‍याे

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो, केन्द्रीय समिती बैठक मंसिर २५ गते हुने

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो, केन्द्रीय समिती बैठक मंसिर २५ गते हुने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?