नेकपा नेतृले नै भनिन्- नेतृत्व योभन्दा बढी असफल हुने ठाउँ छैन

+
-

काठमाडौँ- सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफुहरु असफल भएको भन्दै केन्द्रीय सचिवालय बैठकमा सामूहिक राजिनामा दिउँ भन्ने प्रस्ताव गरेपछि यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।

पार्टीभित्र असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत बहुमत सदस्यले बोलाएको सचिवालय समिती बैठक स्थगित नहुने संकेत देखेपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरहरु अन्तिम समयमा आएर बुधबार दिउँसो बसेको सचिवालय बैठकमा सहभागी भएका थिए। बैठकमा पौडेलले पार्टी नेतृत्व असफल र अयोग्य रहेको भन्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए।

पार्टी सचिवालय बैठक सकिएको केहीबेरमा नेकपाकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले नेतृत्व असफल भएको भन्दै विधिवत हस्तान्तरणमा जानुपर्ने विचार व्यक्त गरेकी छिन्। ट्वीटरमा उनले लेखेकी छिन् , ‘नेतृत्वको सम्पूर्ण रूपमा यो भन्दा असफल हुने ठाउ छैन। असफल नेतृत्वलाई विस्थापन गर्न पनि विधिमै जानुपर्छ। यो चुनौतीको सामना गरौं!’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?