वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवतीको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवतीको मृत्यु
+
-

मोरङ-धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका-११ की २९ वर्षीया युवतीको उपचारका क्रममा बुधबार दिउँसो १ बजे मृत्यु भएको हो।

मृतक युवतीको घर ताप्लेजुंग भएपनि हाल धरानमा बसोबास गर्दै आएको उनले जानकारी दिए।

उपचारका क्रममा प्रतिष्ठानबाट रिफर गरिएको युवतीमा कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

मृगौला सम्बन्धी पुरानो रोगले पीडित युवतीलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा कार्तिक ३० गते थप उपचारका लागि भर्ना गरिएको थियो।

यससंगै प्रतिष्ठानमा हालसम्म १ सय ७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष