लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ
+
-

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिकामा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरीलाई बुधबार बेलुका पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बेलुका ६ बजे को ४ प ३३६६ नम्बरको मोटरसाईकलमा सवार दुवैजनाबाट ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

पक्राउ परेका दुवैलाई सुनसरीकै कोशी गाँउपालिकाका स्थानीय भएको प्रहरीले जनाएको छ। यससँगै प्रहरीले आवश्यक कानूनी कारवाहीको प्रक्रिया बढाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष