संक्रमितको उपचार निःशुल्क नगर्ने सूचिकृत अस्पताललाई कारवाही गर्ने सरकारको चेतावनी

संक्रमितको उपचार निःशुल्क नगर्ने सूचिकृत अस्पताललाई कारवाही गर्ने सरकारको चेतावनी
+
-

काठमाडौँ – कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क नगरे सूचिकृत सरकारी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ।

बुधबार सूचना जारी गर्दै मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले सूचिकृत कोभिड अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने भन्दै अस्पतालहरुले त्यसो नगरे कारबाही गरिने स्पष्ट पारेको हो।

कोरोना भाइरसको लक्षण भएकाहरूको उपचार निःशुल्क गर्ने र बिमा गराएकाहरूका हकमा भने बिमा रकमबाट काटिने गरि व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ।

मन्त्रिपरिषदको निर्णयपछि केन्द्रले यसअघि नै मन्त्रालयसँग सम्झौता गरेका सूचिकृत अस्पतालमा निःशुल्क उपचार गर्न भन्दै पत्राचार गरे पनि कतिपय अस्पतालहरुले मन्त्रालयबाट पैसा नआएको भन्दै रकम उठाइरहेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष