अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ
+
-

जनकपुरधाम-जबरजस्ती करणीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने एक युवक पक्राउ परेका छन्।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु कुमार जैसवारले जानकारी दिए ।

भिडियो बनाउने कल्याणपुर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक अजय महरालाई पक्राउ गरिएको र जबरजस्ती करणी गर्ने २३ वर्षीय जितन राम अहिले फरार रहेको उनले बताए ।

मंसिर २ गते रातिको समयमा ती महिलालाई सोही नगरपालिका वडा नं. ४ का जितन रामले जबरजस्ती करणी गरेको र उसको साथी अजयले भिडियो खिचेका थिए।

दुवै साथीले बनाएको अश्लिल भिडियो देखाई व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको खबर प्राप्त भएपछि भिडियो बनाउनेलाई पक्राउ गरिएको र फरार भएका अर्का युवकको खोजी भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष