
देश सञ्चार
मंसिर ५, २०७७
अ
+
अ
अ
-
छठ पर्वको तेस्रो तथा मुख्य दिन आज देशभर छठ मनाइँदै छ। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ। छठ पर्व मनाउन काठमाडौँ स्थित थापाथलीमा पनि शुक्रबार मानिसहरुको भिड लागेको छ।

