मेस्सी बार्सिलोनामै रहनु भन्ने चाहन्छुः पेप गार्डिवला

मेस्सी बार्सिलोनामै रहनु भन्ने चाहन्छुः पेप गार्डिवला
+
-

लियोनल मेस्सीले आफ्नो व्यवसायिक खेल जीवन बार्सिलोनामै रहेर टुंग्याउन् भन्ने चाहना रहेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले बताएका छन् ।

गार्डिवलाले सिटीसँग थप दुई वर्षको सम्झौता गरेका छन् बिहीबार । त्यस लगत्तै उनले आफ्ना पूर्व खेलाडी मेस्सीलाई ल्याउन चाहेको खबर आयो । गएको समरमा मेस्सीले बार्सिलोना छोड्न चाहेका थिए, तर सम्झौतामा रहेको नियमका कारण पाएनन् ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता आउँदो समरमा सकिने छ । उनले आउँदो जनवरी १ देखि स्पेन बाहिरको कुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्न सक्ने छन् ।

गार्डिवलाले भनेका छन्, ‘मेस्सी बार्सिलोनाका खेलाडी हुन् । मैले यो कुरा हजारौँ पटक भनेको छु । एक फ्यानका रुपमा लियोले आफ्नो खेल जीवन त्यहिँ टुंग्याउन् भन्ने चाहन्छु ।’

गएको समरमा मेस्सी बार्सिलोना छोडेर म्यानचेस्टर सिटी आउने प्रयासमा थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष