कन्चटमा पेस्तोल ताक्ने युवक पक्राउ

कन्चटमा पेस्तोल ताक्ने युवक पक्राउ
+
-

जनकपुरधाम – सिरहामा छठ घाटबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।

शनिबार बिहान करिब ७ बजेको समयमा सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा युवकलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ पर्ने औरही गाउँपलिका वडा नम्बर ५ का २२ वर्षीय रविन दास रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

दासले सोही स्थानका ४२ वर्षीय बिनोद कुमार यादवलाई पुरानो रिसइबीका कारण कटुवा पेस्तोल निकाली कन्चटमा ताकेको अवस्थामा स्थानीय मानिसहरुले प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीले युवकलाई साथ कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने गोली ३ राउण्ड वरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष