देशभर ३३६ जना कोरोना संक्रमित आईसीयुमा, ४७ जना भेन्टिलेटरमा

देशभर ३३६ जना कोरोना संक्रमित आईसीयुमा, ४७ जना भेन्टिलेटरमा
+
-

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देशभर ३३६ जना कोरोना संक्रमितको आईसीयुमा र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार हाल प्रदेश १ मा ४६, प्रदेश २ मा ९, बागमतीमा १२१, गण्डकीमा ८६, लुम्बिनीमा ५६, कर्णालीमा ११ र सुदूरपश्चिममा ७ जना आईसीयुमा रहेका छन्।

यस्तै प्रदेश १ मा ८, प्रदेश २ मा १, बागमतीमा २२, गण्डकीमा १४ र लुम्बिनीमा २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ भने मनाङ र मुगुमा हाल सक्रिय संक्रमित छैनन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष