
देश सञ्चार
मंसिर ६, २०७७
अ
+
अ
अ
-
सूर्य देवको विशेष रुपमा पूजा गरि मनाइने छठ पर्व सकिएको छ । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ विधिवत रुपमा सम्पन्न भएको हो ।

