हल्याण्डले गरे चार गोल, बोरुसिया डर्टमुण्डको शानदार जित

हल्याण्डले गरे चार गोल, बोरुसिया डर्टमुण्डको शानदार जित
+
-

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुण्डले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा एर्लिङ्ग ब्राउट हल्याण्डको चार गोलका सहयोगमा डर्टमुण्डले हेर्था बर्लिनमाथि ५–२ को जित दर्ता गरेको हो ।

हल्याण्डले ४७, ४९, ६२ र ७९ औँ मिनेटमा गोल गरेका हुन् । २० वर्षे हल्याण्डले १५ मिनेटको अवधिमा ह्याट्रिक गरेका थिए र त्यसपछि पुनः एक गोल थपेका हुन् । यस्तै गुएरेइरोले ७० औँ मिनेटमा गोल गरे ।

बर्लिनका लागि सान्तोस कारनेइरो डा कुन्हाले दुई गोल गरेका हुन् ।

जितपछि डर्टमुण्डको ८ खेलबाट १८ अंक भएको छ । उ शीर्ष स्थानको बार्यन म्युनिख भन्दा मात्रै एक अंकले पछि रहेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष