रोनाल्डोको दुई गोलले युभेन्टस विजयी

रोनाल्डोको दुई गोलले युभेन्टस विजयी
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी एकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका हुन् । उनले ३८ र ४२ औँ मिनेटमा गोल गरेका हुन् । रोनाल्डोल अहिलेसम्म यो सिजन सिरी ए मा खेलेका पाँचै खेलमा गोल गरेका छन् ।

जितपछि दोस्रो स्थानको युभेन्टसको ८ खेलबाट १६ अंक भएको छ । शीर्ष स्थानको एसी मिलानको सात खेलबाट १७ अंक छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष