कृषि विकास कार्यालयको गेटमा बम जस्तै शंकास्पद वस्तु

कृषि विकास कार्यालयको गेटमा बम जस्तै शंकास्पद वस्तु
+
-

सिमकोट – हुम्लाको सिमकोट बजारस्थित लोकतन्त्र चोकमा रहेको कृषि विकास कार्यालयको गेटमा शंकास्पद वस्तु भेटिएको छ।

सुरक्षा निकायले उक्त शंकास्पद वस्तु बम भएको आशंका गरेको छ ।

कृषि विकास कार्यालयमा भेटिएको शंकास्पद वस्तुका बारेमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म रानीवनको बम डिस्पोजल टिम आएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए ।

उक्त शंकास्पद वस्तु कस्ले राखेको सो भने खुलेको छैन।

कार्यालयमा भेटिएको शंकास्पद वस्तुलाई सुरक्षा निकायले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला क्षेत्रमा ल्याएर डिस्पोजल गर्ने तयारी गरिरहेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?