बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीको छलफल

बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीको छलफल
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल  गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल-एपीएफ, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको छलफल भएको थियो।

छलफलमा पछिल्लो सुरक्षा अवस्था र भावी रणनीतिबारे छलफल भएको बुझिएको छ। हालसालै नेपालमा सम्पन्न भारतीय जासुसी संस्था रअका प्रमुख र भारतीय स्थल सेनाध्यक्षको छुट्टाछुट्टै भ्रमण र मंसिर १४ गते चिनियाँ रक्षामन्त्रीको हुन लागेको भ्रमणबारे छलफल भएको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?