कैलालीको गोदावरी नगरपालिकामा ९० दिनसम्म पुग्ने क्षमताको आयल निगमको डिपो बन्ने

कैलालीको गोदावरी नगरपालिकामा ९० दिनसम्म पुग्ने क्षमताको आयल निगमको डिपो बन्ने
+
-

काठमाडौँ- नेपाल आयल निगमले सुदुर पश्चिम प्रदेशको ९० दिनसम्मको आवश्यकता पुरा गर्ने क्षमताको डिपो कैलालीको गोदावरी नगरपालिका-८ मा तयार गर्ने भएको छ।

स्याउलेमा रहेको शिवशक्ति महिला सामुदायीक बनको मातहतमा रहेको ३० बिघा जग्गा प्राप्तीका लागि प्रकृया अगाडि बढेको आयल निगको सुदुर पश्चिम प्रादेशीक कार्यालयले जनाएको छ।

उधोग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललगायतको टोलीले आइतबार प्रारम्भिक स्थलगत अवलोकन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?