काठमाडौँका सिडिओ फेरिए, पराजुलीलाई जिम्मेवारी

काठमाडौँका सिडिओ फेरिए, पराजुलीलाई जिम्मेवारी
+
-

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी काली पराजुलीलाई दिइएको छ।

गृह मन्त्रालयले आइतबार निर्णय गर्दै पराजुलीलाई जिम्मेवारी दिएको हो। उनी दुई महिनाअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका थिए।

काठमाडौँका हालका प्रमुख जनकराज दाहालको कार्यकाल एक वर्ष नाघेकाले गृहले उनको सरुवा गरेको हो। गृहमन्त्रालयले काठमाडौँसहित तीन जिल्लाको सिडिओ फेरेको छ।

भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बधु बास्तोलालाई पठाइएको छ। भट्टराई यसअघि धनुषाको सीडिओ थिए। बास्तोला हाल गृह मन्त्रालयमा कार्यरत थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?