एटिपी फाइनल्सको उपाधि जितेर मेडभेडेभले बनाए कीर्तिमान

एटिपी फाइनल्सको उपाधि जितेर मेडभेडेभले बनाए कीर्तिमान
+
-

डानिल मेडभेडेभले एटिपी फाइनल्सको उपाधि जितेका छन् । लण्डनमा भएको खेलमा युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गरेर मेडभेडेभले आफ्नो खेल जीवनको ठूलो उपाधि जितेका हुन् ।

रुसी मेडभेडेभले पुनरागमन गरि खेलमा जित हाँसिल गरेका हुन् । उनले थिएमलाई ४–६, ७–६ (७–२) र ६–४ को सेटमा पराजित गरेका हुन् । विश्व नम्बर तीन थिएमले पहिलो सेटमा जित निकाले पनि त्यसलाई कायम राख्न सकेनन् ।

विजयी भएका २४ वर्ष विश्व बरियतामा चौथो स्थानमा रहेर यो वर्ष टुंग्याउने भएका छन् ।

उनी एटिपी फाइनल्समा शीर्ष ती बरियताका खेलाडीलाई पराजित गर्ने एकमात्र खेलाडी हुन् । उनले विश्व नम्बर एक नोभाक जोकोविचल र राफायल नाडाललाई पनि पराजित गरेका थिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष