चन्द्रमाको ढुंगा–माटोको नमूना ल्याउने प्रयासमा चीन, पठायो रकेट

चन्द्रमाको ढुंगा–माटोको नमूना ल्याउने प्रयासमा चीन, पठायो रकेट
+
-

चन्द्रमाको सतहबाट ढुंगाको नमूना ल्याउने प्रयास स्वरुप चीनले रकेट प्रक्षपण गरेको छ । चीनले रोबोटिक च्याङ्ग’इ–५ नामक अन्तरिक्षयान चन्द्रमा तर्फ पठाएको हो ।

स्थानीय समय अनुसार मंगलबार बिहान वेन्च्याङ्ग अन्तरिक्ष केन्द्रबाट चीनले सो अन्तरिक्षयानमा लङ्ग मार्च ५ रेकड पठाएको हो । यो अभियान सफल भएमा डिसेम्बरको मध्यमा पृथ्वी फर्किने छ।

अमेरिका र तत्कालीन सोभियत युनियनले अध्ययनका लागि चन्द्रमाको ढुंगा र माटोको नमूना ल्याएको ४० वर्ष भन्दा बढि भएको छ ।

चन्द्रमाको ढुंगा तथा माटो प्राप्त गर्ने तेस्रो देश बन्ने प्रयासमा चीन रहेको छ । तर यो अति कठिन प्रयास हो ।

यसक्रममा यानले चन्द्रमालाई परिक्रमा गरेपछि त्यहाँ ल्याण्ड गरेर ढुंगा–माटो लिइ पृथ्वीमा फर्किनु पर्छ । यो पटक चीन अभियानमा सफल हुने अपेक्षा उच्च छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?